सरकारले फेर्यो अर्थ र राजश्वका सचिव

सरकारले अर्थमन्त्रालयका सचिवको सरुवा गरेको छ। सरकारले अर्थका सचिव र राजश्व सचिव फेरेको हो।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तोयम रायालाई नयाँ अर्थ सचिव बनाएको छ भने रामप्रसाद घिमिरेलाई राजश्व सचिव बनाउने निर्णय ...

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय फर्किए सचिव पुष्कर

३१ भदौ, काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय  सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो । २० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ […]

राय अर्थ सचिव, घिमिरे राजस्व सचिवमा

अर्थमन्त्री विष्णु पौडेलले अर्थ र राजश्व सचिव फेरेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता नहुँदै अर्थमन्त्री पौडेलले दुबै सचिव फेरेका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकबाट अर्थ सचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको हो । राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । रायले विगतमा अर्थमन्त्रालयका […]

अर्थ मन्त्रालयका दुई सचिव फेरिए

काठमाडौँ – सरकारले अर्थ मन्त्रालयका दुई सचिव परिवर्तन गरेको छ। स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोयम रायालाई अर्थसचिवको जिम्मेवारी दिएको छ। यसअघि कृष्णहरि पुस्कर अर्थसचिव थिए। सरकारले उनको ठाउँमा रायालाई ल्याएको हो। यस्तै, राजश्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ। यसअघि राजश्व सचिव रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए […]

अर्थ सचिव पुष्करले गरे पद बहाली

काठमाडौं । अन्ततः अर्थ मन्त्रालयले सचिव पाएको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई सरुवा गर्ने निर्णयसँगै लामो समयदेखि रिक्त अर्थ सचिवमा परिपूर्ति भएको हो । मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि चिठ्ठी नबन्दा एक खालको अन्योल नै रहे पनि कहिबेर अघि पत्र बने सँगै सचिव पुष्करले ३ बजे पद बहाली नै गरी सकेका […]

अर्थ सचिव : पहिले मारामार, अहिले भागाभाग

काठमाडौँ । भनिन्छ, समय बलवान छ । स्थायी सरकारसमेत भनिने निजामतीमा अहिले यही समयले फनक्क एक फन्को लगाएको छ । केही महिनाअधिसम्म पनि सचिवहरूबिच मारामार र खुट्टा तानातान हुने अर्थ सचिव यतिबेला भेट्टाउनै मुस्किल छ । ठुलै ‘बोलकबोल’ र उच्च राजनीतिक तथा ‘घराना’ व्यापारीको ‘इन्ट्रेस्ट’ले विशेष काम गर्ने अर्थ सचिवमा अहिले खोज्दा पनि नपाउने अवस्था […]

अर्थ सचिव मरासिनीको सरुवा !

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफे...

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित

काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको दर हेरफेर […]

आज पनि मन्त्रालय आएनन् अर्थ सचिव

१६ साउन, काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजीर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको […]

अर्थ मन्त्रालयका सचिव मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले बुधबार आफू विदामा बसेको जानकारी सचिवालयलाई गराएका छन्। मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनीले बुधबार बिहान अर्थमन्त्री जनार्दन...

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए । हालै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।