संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवा (फोटोफिचर)

काठमाडौं, पुस ६। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् । सभापति देउवा ३९ मत अन्तरले विजयी भएका हुन् । फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल

सम्बन्धित सामग्री

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै

मधेस प्रदेशमा नेपाली कांग्रेसको  ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार  विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण

पाँचौँपटक संसदीय दलको नेता बने शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज (बुधबार) बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवा निर्वाचित भएका हुन् । योसँगै उनी पाँचौँपटक संसदीय दलको नेता बनेका छन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका छन् । देउवा २०५१ सालमा तत्कालीन पार्र्टी […]

यस्तो छ छैटौँ पटक संसदीय दलको नेतामा निर्वाचित देउवाको राजनीतिक यात्रा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् ।मतदानमा कुल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ ।सभापति देउवा यो सँगै छैटौँ पटक पार्टीको संसदीय दलको नेता बनेका हुन् । यस अघि उनी विसं

‘म मन्त्री बन्नका लागि शेरबहादुरजी प्रधानमन्त्री ’

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफू मन्त्री बन्नका लागि पनि पून: शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले पार्टी सभापति देउवा नै अब पनि संसदीय दलको नेता हुने बताउनुभयो । उहाँले आफ्ना दाजुसमेत रहेका नेता शेखर कोइराला संसदीय दलको नेता […]

देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् ,