काठमाडौं, ४ साउन । नेकपा (एमाले) का २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए । प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरे भने उनको विपक्षमा ८३ मत खसेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका प्रेम आलेपनि छन् । उनी ओली पक्षधर सांसद हुन् । तर, पछिल्लो समय […]