एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो। उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् […]