सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ४२ प्रकारका सरकारी सेवा नागरिक एपबाट दिने लक्ष्य लिएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा मन्त्रालयले नागरिक एपलाई स्तरोन्नति गरी एपबाट ४२ प्रकारका सेवा दिने तयारी गरेको हो । हाल २२ प्रकारका सेवाहरु नागरिक एपमा आवद्ध भइसकेको मन्त्रायले जनाएको छ...