काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो । तामाङले आफू तारेखमा बसी मुद्दा लड्न पाऊ भनेर सर्वोच्च अदालतमा २०८० माघ २५ गते सर्वोच्चमा निवेदन दिएका थिए। तामाङमाथि सिभिल […]
तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत […]
पोखरा – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बर्खे अधिवेशन आह्वान गरेका हुन्। जेठ ११ गते दिउँसो २ः०० बजेदेखि