मोफसलको सर्वाधिक पुरस्कारको विराट गोल्डकपको उपाधि भिडन्त हुँदै

विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब भिड्दै छन् ।

सम्बन्धित सामग्री

मोफसलको सर्वाधिक पुरस्कारको विराट गोल्डकपको उपाधि भिडन्त हुँदै

विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब भिड्दै छन् ।

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

काठमाडौ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८: ४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन । भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको […]

जोकोभिचले जिते १९औं ग्रान्डसलाम

काठमाडौं : नोभाक जोकोभिचले करिअरको १९ औ ग्रान्डसलाम जितेका छन्।सर्वियन विश्व नम्बर एक जोकोभिचले ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई कठिन संघर्षमा पछि पार्न सफल रहे। उनले ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे। यी दुईबीच उपाधि भिडन्त ४ घन्टा बढी चलेको थियो।जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २-२  पटक जित्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि यो उपलब्धि रोय इमरसन र राड लेवरले हासिल गरेका थिए।जोकोभिचको यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। स

विश्वकप फाइनलपछिको रोमाञ्चक खेल आज, फाइनालमा रियल कि लिभरपुल?

सम्भवत विश्वमै सर्वाधिक प्रतीक्षा गरिएको क्लब फुटबलको ठूलो भिडन्त च्याम्पियन्स लिगको फाइनलमा आज (शनिबार) मध्यरातमा स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस जाइन्ट लिभरपुल प्रतिस्‍पर्धा हुँदै छ। युक्रेनको ओलम्पियन किभ मैदानमा ७० हजार दर्शकमाझमा हुने प्रतिस्‍पर्धा दुवै टिमका लागि उपाधि भिडन्त साँच्चिकै महत्वपूर्ण छ। क...