अमेरिकाको क्यालिफोर्नियास्थित क्याम्प पेंडलटनमा सेवा गरिरहेका एक मरीनका आमाबुबालाई इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले पक्राउ गरेपछि बुबालाई देश निकाला गरिएको घटना सार्वजनिक भएको छ । ओसिनसाइडका अमेरिकी मरीन स्टीभ रिओसका अनुसार उनका आमाबुबा एस्टेबान रिओस र लुइसा रोड्रिगेजलाई केही दिनअघि क्याम्प पेंडलटनको गेटमा आइस एजेन्टहरूले रोकेका थिए। पहिलो पटक उनीहरूलाई खुट्टामा इलेक्ट्रोनिक ट्रयाकर लगाएर […]
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको
२५ असोज, काठमाडौँ । केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले …
काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे। […]
देउवालाई शशांकको सुझाव- केन्द्रीय समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुस् नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन् । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन् । कार्यवाहक सभापतिले […]
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन अहिले प्रोस्टेट क्यान्सरका उपचारका क्रममा विकिरण (रेडिएसन) थेरापी लिइरहेका छन्। बाइडेनका प्रवक्ताले प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्साको रूपमा राष्ट्रपति बाइडेनले हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेको पुष्टि गरेका हुन् । बाइडेनका प्रवक्ताले भने, “प्रोस्टेट क्यान्सरको उपचार योजनाको हिस्सा रूपमा राष्ट्रपति बाइडन हाल विकिरण थेरापी र हर्मोन उपचार गराइरहेका छन्।” बाइडेनको […]