वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोली सम्मानित

लोयल्टी एकेडेमीले सोमबार मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो।...

सम्बन्धित सामग्री

नेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मान - NepaliPatra

काठमाडौँ। नेपाली क्रिकेट खेलाडीहरु भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका छन्। भारतविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी मेडलसहित सम्मानित भएका हुन्। ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका हुन्। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली टोली दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। पराजित […]

कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित

सिडनी– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो । एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन । विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा […]

फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए । सरकारले पहिलो पटक […]

साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै

इलाम : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ।  प्रदेश  एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् ।  खेलकुदलाई उ...