निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । आज (साेमबार) पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गाउँपालिकाको निर्वाचन जित्न १० करोड खर्च गरेको सुनिएको बताउँदै […]

सम्बन्धित सामग्री

केही खास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सल्बलाउदै: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही खास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सल्बलाएको बताउनुभएकाे छ । उहाँले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको समेत उहाँले बताउनुभएकाे हाे । मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको समेत बताउनुभएको छ । साेही निर्वाचन अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने […]

माओवादीले जिते मात्र राष्ट्रले जित्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा …