कोपा अमेरिका कप फुटबल अर्जेन्टिनामा नहुने

एजेन्सी। जुन १३देखि जुलाई १०सम्म हुने तय भएको कोपा अमेरिका दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार अर्जेन्टिनामा नगर्ने निर्णय गरेको छ। कम्मेबोलले कोरोना संक्रमणका कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगर्ने निर्णय गरेको हो। कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनादेखि स्थगित गरिएको छ। कम्मेबोलले प्रतियोगिताका लागि अन्य राष्ट्रहरुसँग छलफल गरिरहेकाले प्रतियोगिता आयोजना गर्ने राष्ट्र भने तय भइसकेको छैन।

सम्बन्धित सामग्री

उत्सवमय बन्दैछ यो वर्षको खेलकुद

पेरिसमा ओलम्पिक खेलकुद पक्कै पनि यस वर्षको सबै भन्दा महत्त्वपूर्ण र बृहत् खेल महोत्सव हो। यसै वर्ष अमेरिका र क्यारेबीयन क्षेत्रमा टी-२० विश्वकप क्रिकेटको आयोजना हुँदै छ। सन् २०२४ खेलका लागि एउटा उत्सव नै हो। यो वर्ष अमेरिकामा कोपा अमेरिका कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। धेरै जसो खेलकुदको विश्व च्याम्पियनसिप ‘अड इयर’मा हुने भएका कारण […]

मेस्सी र रोनाल्डोसँगै १० स्टारलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी – पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी यो पुस्ताले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । यि दुईले आफ्नो व्यवसायिक खेल करिअरमा थुप्रै उपाधि जितेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका कप र रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कप र नेसन्स लिगको उपाधि जितेका छन् । तर, आफ्नो राष्ट्रको लागि विश्वकप फुटबल जित्न सकेका […]

अफ्रिकी कप अफ नेसन्स आजबाट, उद्घाटन खेलमा क्यामरुन र बुर्किनाफासो भिड्दै

काठमाडौं : अफ्रिकी कप अफ नेसन्स फुटबल प्रतियोगिता आजबाट क्यामरुनमा सुरु हुँदै छ। विश्वकप फुटबल, युरोकप फुटबल र कोपा अमेरिका कप फुटबलपछिको रोचक फुटबलका रुपमा यसलाई लिने गरिन्छ। विशेषगरी अफ्रिकाका धेरै खेलाडीले इङलिस प्रिमियर लिग लगायत अन्य युरोपियन लिगहरू खेल्ने गर्छन्। उद्घाटन खेलमा आज राति पौने १० बजे आयोजक क्यामरुनले बुर्किनाफासोसँग खेल्दै छ। क्यामरुन ५ पटकको विजेता टोली हो। बुर्किनाफासोले २१ औँ संस्करणमा उपाधि जितेको थियो। विश्व वरियताको ५० औँ स्थानमा रहेको क्यामरुन र वरीयताको ६० औँ

युरोकपमा सट्टाबाजी गर्नेहरु नगद सहित पक्राउ

हाल युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अवैध किसिमले बाजी लगाउने भारतीय र नेपाली नागरिकहरु ठूलो मात्रामा रकम, मोबाइलसहित पक्राउ परेका छन् । उनीहरुले अनलाइन काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए । अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाटअसार २१ गते खटिएको …

टोकियो ओलम्पिक अन्योलमा

टोकियो । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले मंगलबार आगमी जुन जुलाईलाई तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि गर्ने निर्णय ग-यो । सोही दिन नै दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका कप पनि एक वर्षका लागि स्थगित गरिएको घोषणा ग-यो । त्यसअघि क्लब फुटबल र अन्य खेलकुद गतिविधि पनि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित …

नेयमारले कोपा अमेरिका कप गुमाउने

२३ जेठ, काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले आफ्नै देशमा हुने कोपा अमेरिका कप फुटबल प्रतियोगिता गुमाउने भएका छन् । विहीबार बिहान ब्राजिलले २०२२ को विश्वकप आयोजक राष्ट्र कतारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । यो खेलमा …