जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् । पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ । मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ […]
लमजुङ। लमजुङका तीन प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्री सहयोग गरिएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्तर्गत बेसीशहर ३ स्थिती सशस्त्र प्रहरी बल रानीकुवा, सुन्दरबजार ८ स्थित इलाका प्रहरी कार्यालय भोटेवडार र दीर्दी स्थित इलाका प्रहरी कार्यालय मञ्ज्याङलाई विपद् व्यवस्थापन […]
एनसेल र ट्रान्क्विलिटी स्पाबीच ग्राहकलाई स्पा तथा सौन्दर्य सेवामा छुट दिने साझेदारी भएको छ। यसअन्तर्गत योग्य ग्राहकले तोकिएका सेवामा एकको मूल्यमा दुई जनालाई सेवा उपलब्ध हुने ‘बाइ वान गेट वान’ अफर वा छुट पाउनेछन्। एनसेलले जारी गरेको विज्ञप्तिअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक अथवा पोस्टपेड प्लान खरिद गर्ने नेपाली नागरिकले सिग्नेचर मसाज, […]