काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले वैशाख १५ गते सूचना प्रकाशित गर्दै अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम योग्य उम्मेदवारबाट आवेदन मागेको हो । मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त […]
सोमबार उनी सुकुम्बासी नाम लेखाउन बायाँ हातले छोरी समाउँदै, दायाँ हातले बैसाखी समाउँदै त्रिपुरेश्वरस्थित रंगशालाको स्क्रिनिङ सेन्टर पुगेकी थिइन्। केही सहायता मिलिहाल्छ कि भनेर त्यहाँ भेटिएजति सबैसँग हारगुहार गरिरहेकी थिइन्।
बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढेको हो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा […]
RajdhaniDaily.com | काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफूले नगर्ने १० ओटा सूची सार्वजनिक गरेकी छिन् । मन्त्री भएको पाँच साताको अनुभव बाँड्दै -