विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनको भनाइ छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार […]
व्यवसायी वीरेन्द्रबहादुर बस्नेत जति चर्चित छन्, उनी केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) को चर्चा सुनिंदैन । २१ फागुनका लागि घोषित संसदीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गलोपाले समानुपातिकतर्फ जम्मा ११ उम्मेदवारको बन्दसूची पेश गरेको छ ।
समृद्धि, …
१८ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले १९औं वार्षिकोत्सव लक्षित गर्दै १९ वटा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रभावकारी काम गर्ने घोषणा गरेको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धि …
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत नेपाली […]