‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान

काठमाडौँ- सुजल फूड्स प्रा. लि. ले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढङ्गले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको छ र विगत दुई दशक भन्दा बढीदेखि […]

सम्बन्धित सामग्री

चोकोफन नयाँ विज्ञापन अभियान

काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन दाबी गर्दै आएको चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । चोकोफन देशकै पहिलो र अरिजिनल चकलेट वेफर दाबी गर्दै यसको मिठो स्वाद […]

सुजल फुड्सको नयाँ विज्ञापन अभियान सुरु

सुजल फुड्स प्रालिले नयाँ विज्ञापन अभियान सुरु गरेको छ। आफ्नो २० औँ बार्षिकोत्सवको अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको हो।...

चोकोफनले मनायो २०औं वार्षिकोत्सव

सुजल फूड्स प्रालीले चोकोफनको २०औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा कम्पनीले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । नयाँ विज्ञापनले वन्ली चोकोफन भन्ने सन्देस दिन्छ ।चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वाफर रहेको कम्प्नीको दावी छ । उक्त विज्ञापनले बालबालिकाहरुको खुसीको अभिन्न अंगको रुपमा वन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको बताइएको छ । […]

वार्षिकोत्सव अवसरमा चोकोफनले ल्यायो नयाँ अभियान

काठमाडौं (अस) । चोकोफोन उत्पादक कम्पनी सुजल फुड्स प्रालिले २० औं वार्षिकोत्सव अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।  ‘वन्ली चोकोफोन’ सन्देश बोकेको यो विज्ञापन अभियानलाई टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्पादन चोकोफन चकलेट र वेफर बालबालिकाको रोजाइमा पर्दै आएको छ । बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुुसी दिलाउने उद्देश्यअनुरूप नयाँ विज्ञापन अभियान थालिएको कम्पनीको भनाइ छ । विज्ञापन अभियानको प्रवद्र्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक सञ्जालमार्फत पनि प्रवाह गरिने कम्पनीले जानकारी दिएको छ । यो विज्ञापनलाई बालबालिकाले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने दाबी कम्पनीको छ । विज्ञापनमा बालबालिका एकअर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको देखाइएको छ । चार दशकदेखि चकलेट उत्पादन गर्दै आएको सुजल फुड्स आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो ।

चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा मनाउँदै

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको कम्पनीले बताएको छ। वाल्ली चोकोफन भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजीनल चकलेट वफर हो […]