चोकोफन नयाँ विज्ञापन अभियान

काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन दाबी गर्दै आएको चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । चोकोफन देशकै पहिलो र अरिजिनल चकलेट वेफर दाबी गर्दै यसको मिठो स्वाद […]

सम्बन्धित सामग्री

‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान

काठमाडौँ- सुजल फूड्स प्रा. लि. ले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढङ्गले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको छ र विगत दुई दशक भन्दा बढीदेखि […]

फ्रेसो क्यान्डीको फ्रेसो ब्रेथ प्रचार अभियान

काठमाडौं (अस) । कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले ‘फ्रेसो ब्रेथ’ नारासहित फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ ।  विज्ञापनको ट्यागलाइनलाई फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनी  सन्देश प्रचार गरिएको छ । फ्रेसो ब्रेथ प्रचार अभियानमा किशोर–किशोरी चञ्चले र रमाइलो स्वभावका हुन्छन् भनी देखाइएको छ । कम्पनीले क्यान्डीको प्रचार सन्देश विभिन्न मिडियामा प्रसारण तथा डिजिटल बोर्ड, सामाजिक साइट, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्ममार्फत गरिएको बताएको छ । नेपाली मिन्ट फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेबर क्यान्डी हो, जसले स्फुर्तिदायक सासका साथै शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिने कम्पनीको दाबी छ । सुजल फुड्सले कन्फेक्सनरी ब्रान्ड चोकोफन, रसिलो, क्रेभ आदि उत्पादन गर्दै आएको छ ।

चोकोफनको २० वर्ष

काठमाडौं । सुजल फूड्स प्रा. लिले चोकोफन उत्पादन गरेको २० वर्ष भएको छ । यो उपलक्ष्यमा कम्पनीले चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ । ‘चोकोफन मात्र’ भन्ने सन्देशसहितको नयाँ विज्ञापन कम्पनीले ल्याएको जनाएको छ । चोकोफन सुजल फूड्सको उत्कृष्ठ उत्पादन हो ।

‘वन्ली चोकोफन’ अभियान

काठमाडौं, (नेस) । सुजल फूड्स प्रालिको उत्पादन चोकोफनको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान शुरू गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजनमार्फत् प्रस्तुत गरिएको छ । चोकोफन अभियानमार्फत बालबालिकाहरुका रमाइला पललाई चोकोफनले पूर्णता मिल्दछ भन्ने सन्देश दिएको छ ।

चोकोफनले मनायो २०औं वार्षिकोत्सव

सुजल फूड्स प्रालीले चोकोफनको २०औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा कम्पनीले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । नयाँ विज्ञापनले वन्ली चोकोफन भन्ने सन्देस दिन्छ ।चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वाफर रहेको कम्प्नीको दावी छ । उक्त विज्ञापनले बालबालिकाहरुको खुसीको अभिन्न अंगको रुपमा वन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको बताइएको छ । […]

वार्षिकोत्सव अवसरमा चोकोफनले ल्यायो नयाँ अभियान

काठमाडौं (अस) । चोकोफोन उत्पादक कम्पनी सुजल फुड्स प्रालिले २० औं वार्षिकोत्सव अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।  ‘वन्ली चोकोफोन’ सन्देश बोकेको यो विज्ञापन अभियानलाई टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्पादन चोकोफन चकलेट र वेफर बालबालिकाको रोजाइमा पर्दै आएको छ । बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुुसी दिलाउने उद्देश्यअनुरूप नयाँ विज्ञापन अभियान थालिएको कम्पनीको भनाइ छ । विज्ञापन अभियानको प्रवद्र्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक सञ्जालमार्फत पनि प्रवाह गरिने कम्पनीले जानकारी दिएको छ । यो विज्ञापनलाई बालबालिकाले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने दाबी कम्पनीको छ । विज्ञापनमा बालबालिका एकअर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको देखाइएको छ । चार दशकदेखि चकलेट उत्पादन गर्दै आएको सुजल फुड्स आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो ।

चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा मनाउँदै

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको कम्पनीले बताएको छ। वाल्ली चोकोफन भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजीनल चकलेट वफर हो […]