लिस्बन– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल भएका छन्। करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उहाँ स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन् । तालिमपश्चात् […]
RajdhaniDaily.com | मकवानपुर । उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी–२०८३ अन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएका छन् । उद्घाटनको पहिलो -
१४ वैशाख, काठमाडौं । चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा वृद्धि मार्च महिनामा ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। इरान युद्धका कारण सिर्जित अवरोधहरूका बीच लामो समयदेखि थिचिएको 'फ्याक्ट्री-गेट' मूल्यमा आएको सुधारले यस वृद्धिलाई बल पुर्याएको हो।
राष्ट्रिय …
अरू के भनी सम्बोधन गर्नु र तिमीलाई? ‘दाइ’ भनी सम्बोधन गर्नेलाई ‘बहिनी’ भनूँ भने त्यो सम्बोधनमा दूरीको आभास हुन्छ, नभनूँ भने तिमीले छोडेको त्यो स्नेही शब्द अधुरो लाग्छ। तिम्रै सम्बोधनको निम्ति त्योभन्दा पनि अझै पवित्र, अझै प्रस्ट शब्द खोजिरहेछु।
१४ वैशाख, काठमाडौं । आईफोन १७, आईफोन १७ प्रो र नयाँ आईफोन एयर मोडेलहरू प्रयोग गर्ने केही प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्।
ब्याट्री पूर्ण रूपमा सकिएर फोन बन्द भएपछि, केबलमार्फत चार्जरमा जोड्दा पनि फोन तुरुन्तै नखुल्ने वा स्क्रिन …