१८ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले स्वागत गरे । नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको हो । बिहीबार जेद्दाहमा भएको […]