सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेन्द्रले, नेवारीमा पनि खाए सपथ (भिडिओ)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौँका मेयर बालेनले लिए सपथ, माला भने लगाउन मानेन्

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले सपथग्रहण गरेका हुन्। उनैसँगै उपमेयरमा निर्वाचित सुनिता डंगोलले पनि सपथग्रहण गरेका छन्। समारोहमा बालेनले माला लगाउने भने मानेनन्। त्यस्तै, उपमेयर सुनिता डंगोलले भने नेपाल भाषामा सपथग्रहण गरेकी छन्।