काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका ४० जना इन्जिनियरको सरुवा गरेको छ। मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूको विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालयमा सरुवा गरिएको हो। हेर्नुहोस् सूची :
काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती र बालक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २६ वर्षकी युवती र ११ वर्षका बालकको शव रूखको जरामा अड्किएको अवस्थामा भेटिएको हो । उनीहरू आमाछोरा हुन सक्ने अनुमान गरिए पनि पुष्टी हुन बाँकी छ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।
काठमाडौं । नेपाली फिल्म 'हिमालयन गोल्ड' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म आगामी मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ।
दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो अन्तिम फिल्म हो । नेपालको इतिहास, संस्कृति र यहाँका …
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
२७ असोज, विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् ।
कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन …