माओवादी केन्द्रका नेता पुन उपचार गरेर स्वदेश फर्किए

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएका छन् ।

सम्बन्धित सामग्री

उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी […] The post उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनमा उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् । उपचारका लागि चीन गएका उनी आज स्वदेश फर्किएका हुन् । सोमबार साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले स्वागत गरे । जन्डिससम्बन्धी समस्या बल्झिएपछि गएको असोज १३ गते उनी पत्नी ओनसरी घर्तीसहित बैंकक गएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि चिकित्सको सुझावमा उतैबाट उनी चीन...

उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेताहरुले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुनले पार्टी महासचिवमा दाबी गरेको बताए । तर सहमतिमै पदाधिकारी टुंगो […]