सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ […]
काठमाडौँ । नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन्। बैठकमा गत संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष ओलीले निर्देशन दिने संसदीय दलका उपनेता पद्मा अर्यालले […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटन समारोह आज खुलामञ्चमा हुँदैछ । उदघाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर, निम्तो पठाइएका सबै दलका शीर्ष …
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।