कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।
काठमाडौँ- कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइले बताए । उनले मोरङमा एक हजार तीन जना, झापामा नौ सय २३ […]
सर्लाही– लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ५७ र चालु आव २०७९-८० को हालसम्म ९७ गरी दुई सय ५४ […]
दार्चुलाका ९ वटै पालिकामा एक सय १५ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जनघनत्व बढी रहेको सदरमुकामको महाकाली नगरपालिकामा सबैभन्दा बढी क्षयरोगका बिरामी छन् ।
भैरहवा । रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा पाइएको छ । खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेको कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको हो । अन्य जिल्लाभन्दा जिल्लामा विरामीको संख्या पनि बढी रहको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या समेत […]
सल्यान । सल्यानमा क्षयरोगका बिरामी बढ्दै गएका छन् । चेतनाको अभाव र औषधिको नियमित सेवन नगर्नाले क्षयरोगका बिरामी बढ्दै गएको पाइएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि माघ मसान्तसम्म १ सय ३० जना क्षयरोगका बिरामी फेला परेका छन् भने ४ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष […]
गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सात हजार सात सय ८४ शंकास्पद बिरामीमध्ये...
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामीको संख्यामा कमी आएको छ। पुस मसान्तसम्मको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए।