राष्ट्रिय सभाबाट पारित भयाे विनियोजन विधेयक

काठमाण्डाै – राष्ट्रिय सभाको आज बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेकाे छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सांसद कोमल वलीले ...

सम्बन्धित सामग्री

दुई वर्षभित्र सबै नेपाली माझ विद्युत सेवा पुर्‍याउछौं: ऊर्जामन्त्री भुसाल

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बता...

नेपाललाई कुनैपनि रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन्: परराष्ट्रमन्त्री

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएक...

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ । बैठकमा भगवती […]

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बुधबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ […]

मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुने

काठमाडौँ- राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक […]

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक  र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत

काठमाण्डाै - राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक...

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेका थिए।मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो। एमालेको अवरोध आज पनि जारी थियो। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, बिहीवारदेखि छलफल सुरु हुने

काठमाण्डाै – नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो । त्यस...

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दै छ। हिजो (सोमबार) प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीन वटै विधेयक पेस गर्ने कार्यक्रम रहेको छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अङ्ग हुने गरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो। अब आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, […]