ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए। उनले नेपाल

सम्बन्धित सामग्री

देउवा र माधव नेपालबीच भेट

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण […]

प्रचण्ड र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।  अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेका थिए...

प्रचण्ड र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

ओली र नेपालबीच भेटवार्ता हुने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। अध्यक्ष ओली र नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएपनि अहिलेसम्म समय र स्थान टुंगोलाग्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। “उहाँहरुबीच भेट हुने कुरा भएको हो। आजै हुने सम्भावना भने कम छ,आज नभए भोलि बिहान हुन सक्ला।” तामाङले देखापढीसँग भने।

प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं। पार्टी एकताका लागि गठित एमाले कार्यदल सहमति नजिक पुगेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले बताएको छ । प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र प्रचण्डले एमाले कार्यदलको सहमतिबारे समेत जिज्ञासा राखेको बताइएको छ ।

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

ओली र नेपालबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको हो ।  शुक्रबार अरू नेताहरूसहित वार्तामा बसेका ओली र...

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म ...

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको बताइएकाे छ । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ... The post प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता appeared first on Purbeli News.

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।...