स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् केही घण्टाभित्रै राजीनामा

काठमाडौँ । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेतृ समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा […]

सम्बन्धित सामग्री

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ,२५ साउन । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकि छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा […]

एकल महिला जनप्रतिनिधि सम्मानित

‘मानव अधिकारका लागि महिला एकल महिला समूहले गत वैशाख ३० गतेको स्थानीयतह चुनावमा निर्वाचित एकल महिला जनप्रतिनिधिलाई सम्मान गरेको हो।...

‘पुटिन महिला भएको भए…’

एजेन्सी, १५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए के हुन्थ्यो ? यो परिकल्पना गरेका छन् बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले । जोन्सनले भनेका छन् कि पुटिन महिला भएको भए युक्रेनमाथि हमला गर्दैनथिए । युक्रेनमाथि पुटिनको हमलालाई विषाक्त पुरुषोत्वको उपयुक्त उदाहरणको संज्ञा दिएका छन् । जोन्सनले धेरैभन्दा धेरै महिला शक्तिमा आउनुपर्ने धारणा समेत राखेका […]

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।...

महिला हिंसाविरुद्ध दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

महिला हिंसाविरुद्ध ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन  सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सम्मेलनले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीमाथि हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् ।महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीले विश्वव्यापी सन्धीको आह्वान गरेका छन् । नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका वरिष्ठ महिला अधिकारकर्मी सहभाग

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

राजनीतिमा महिला

अहिलेको समय हेर्ने हो भने महिला र पुरुषमा खासै भिन्नता गरेको देखिँदैन । तर, यो विकसित क्षेत्रमा मात्र लागू छ । पढेलेखेका मानिसहरूबाटै पनि महिला–पुरुषमा भिन्नता गरेको हामीले पाउने गरेका छौं । पुरुष र महिला समान हुन्, एक रथका दुई पाङ्ग्रा हुन् भन्ने धेरै सुन्दै आएको कुरा हो । एक्काइसौं शताब्दीमा आएर बल्ल महिला पनि […]

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित

विराटनगर: १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिला कर्मचारी सम्मानित भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा अग्रपंङ्तिमा रहेर उत्कृष्ट रुपमा कार्य गर्ने १३ जना महिला कर्मचारीलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन्। मोरङ, सुनसरी, उदयपुर,…