सिङगामा व्यावसायिक फूलखेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो।...

सम्बन्धित सामग्री

बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा ‘सयपत्री खेती’

तनहुँ – जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । बिगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको […]

११ वर्ष विदेश बसेर फर्केपछि व्यावसायिक फूलखेती

दाङ : तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका  शशिराम विश्वकर्माले दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन्। करिब ११ वर्ष कतारमा बसेर आएपछि आफ्नै ठाउँमा केही गर्ने उद्देश्यलेयो व्यवसाय शुरु गरेको उनी बताउँछन् । उनी २०६३ सालमा कतार गएका थिए। त्यहाँ एउटा कम्पनी अस्पताल बनाउन लाग्दा अस्पतालको गार्डेन  बनाउने बेला इन्जिनियर तथा प्राविधिकले फूलखेती गरेको देखेँ। ‘त्यसपछि आफ्नै ठाउँमा यस्तो गरे राम्रो हुन्थ्यो, होला जस्तो लागेपछि नेपाल आएर यो व्यवसाय शुरु गरेँ&rsqu

आँबुखैरेनीमा व्यावसायिक ‘फूलखेती’

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न  फूलखेती थालिएको हो । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको हो ।  महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा […]

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता […]

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ। हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ। यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ। यस वर्ष सरकारले तिहारमा […]

सिंगामा व्यावसायिक रुपमा सयपत्री फूलको खेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रुपमा सयपत्री फूल उत्पादन गरेको हो। आँगेबगर र सिङ्गामा दुई/दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली...

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दी, १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताए । बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा […]

फूल खेतीमा युवाहरूको आकर्षण

दाङ : पछिल्लो समय दाङका युवाहरु व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका केही वडामा युवाहरूले व्यावसायिक फूलखेती गर्दै आइरहेका छन्।यस्तै‚ तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाका पाँच जना युवाहरूले फूल खेती गरेका छन्। सात कट्ठा जमिन मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर सयपत्री फूलखेती गरेको आहा अभियानका संयोजक दीपक काफ्लेले बताए।तिहारलगायत अन्य कुनै कार्यक्रममा फूल नहुँदा समस्या हुने भएकाले परीक्षणका लागि पहिलो पटक फूल खेती गरेको काफ्लेले बताए। खेतीका लागि अहिलेसम्म करिब एक

लमजुङमा ५० लाख लगानीमा व्यावसायिक फूलखेती

जिल्लामा पहिलाेपटक व्यावसायिक फूलखेती सुरु गरेकी हुमाले पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी

व्यावसायिक फूलखेती आम्दानीको माध्यम

जिल्लाको गलकोटका महिलाहरुले गरेको व्यावसायिक फूलखेती आम्दानी र आकर्षणको माध्यम बनेको छ । स्थानीय महिलाहरुले समुह बनाएर सुरु गरेको फूल खेती व्यावसाय जिल्लाकै उदाहरण बनेको छ ।