एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

काठमाण्डाै - पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३-० को सेटमा हराउँदै उपाधि जितेको हो । च्याम्पियन बनेको हेल्प नेपालले एपीएफलाई २५-१४, २५-२० र २५-२२ को सोझो सेटमा हरायो । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै हेल्प नेपालले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ ...

सम्बन्धित सामग्री

वीरजङ्ग स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौं मा अर्को महिना आयोजना हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ । प्रतियोगिता विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने […] The post वीरजङ्ग स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने first appeared on Hamro Khelkud.

बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

रामेछाप : नेपाल खेलकुद महासंघ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा शुरु भएको छ।खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरे। माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ।  रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेलमा २५–०५, २५–१३ को सोझो सेटले रामेछापले जितेको छ। त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२, २५–१७ को सोझो सेटले

प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने

सर्लाही । सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं. १२ मा पर्ने कालिन्जोरमा साेही प्रतियोगिता यही असोज १३ गतेदेखि १५ गतेसम्म हुने भएको हो । आयोजक कालिन्जोर युवा समूहले शनिबार वडा कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे विषयमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजकसहित […]

प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीमा हुने

सर्लाही : सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १६ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक कालिन्जोर युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ। वडा कार्यालयकै मैदानमा आयोजना हुने प

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन्।...

मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने छ। महिलाको टिम समावेश गर्न आईतबारसम्म म्याद राखेपनि कुनैपनि वडाले महिलाको टिम पठाउन नसकेपछि सोमबारदेखि भनिएको प्रतियोगिता मंगलबार सारिएको हो।...

सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आगामी सोमबारदेखि अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दैछ।...

कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

कैलाली- सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। भलिवल  प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ ।  राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा सुरु हुँदै छ ।   लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता […]

चौथो अभियान पुरुष भलिबल प्रतियोगिता हुने, १२ टिम सहभागी

पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा यही कात्तिक ११ गतेदेखि चौथो संस्करणको अभियान पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ। १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता कात्तिक १३ गतेसमम सञ्चालन हुने छ।...

दाङमा १ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल मान्यता र उद्देश्य अनुसार भलिवल खेलको विकाससँगै नयाँ प्रतिभाहरूको विकास गर्ने उद्देश्यले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भलिबल प्रतियोगिता हुन थालेको हो ।आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका […]