इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा सैन्य अभियान

गाजा– इजरायली सेनाले गाजाको अल-शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको संकेत दिएको छ ।  इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए। उनले अभियानको […]

सम्बन्धित सामग्री

गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसंघको आपत्ति

इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ।गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन्। उनले राफामा १० लाख शरणार्थी मात्रै रहेको र स्थानीय सहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई सचेत गराए।राष्ट्रसंघीय एजेन्सीका अनुसार इजरायलले अस्पतालमा सैन्य अभियान चलाइरहेको छ। खान युनिसस्थित नासिर अस्पताल इजरायलले सैन्य अभियान चलाएकोप्रति राष

पेलाेसी फर्केलगत्तै ताइवान आसपास चीनले सुरु गर्‍याे सैन्य अभियान (भिडियाे)

‘पीएलएले ताइवान आसपास संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्छ’, ट्वीटरमा उनले भनेका छन् ।

अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन […]

रुसले भन्यो-अमेरिका र पश्चिमी देशका कारण युक्रेनमा आफ्नो कारबाही लम्बियाे

रुसले युक्रेनमा आफ्नो ‘सैन्य अभियान’ लम्बिनुमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ। रुसी रक्षामन्त्री सर्गेई ‍शाेइगुले युक्रेनमा आफ्नो देशको ‘सैन्य अभियान’ लाई लम्ब्याउन अमेरिका र पश्चिमा देशले सबै प्रयास गरिरहेको दाबी गरेका हुन् । युक्रेनमा विदेशी हतियारको आपूर्तिमा भएको वृद्धिले अमेरिका र पश्चिमा मुलुकको नियत अन्तिमसम्म युक्रेनसँग लड्ने स्पष्ट रहेको सोइगीले बताए । उनले […]

युक्रेनमा रुसी आक्रमण : अहिलेसम्म के–के भयो ?

बिहीबार बिहान नै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरे । यससँगै रुसी सेना विभिन्न स्थानबाट युक्रेनतर्फ अगाडि बढ्यो । पछिल्लो समय रुस र युक्रेनबीचको अवस्था अस्पष्ट छ । भने, परिस्थिती भने तीव्र गतिमा परिवर्तन भएको छ । अहिलेसम्म के–के भयो ? -बिहीबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य अभियान अगाडि बढाउने आदेश दिए । र, सेना युक्रेनतर्फ अगाडि बढे । बीबीसीका अनुसार अहिले संघर्षले धेर्र क्षति पूर्वी क्षेत्रबाट आएको छ ।&nb

पुटिनद्वारा विशेष सैन्य अभियान घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष ‘सैन्य अभियान’ घोषणा गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको […]

पुटिनद्वारा विशेष सैन्य अभियान घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको हो । रूसी भाषामा पठाइएको भावनात्मक अपीलमा जेलेन्स्कीले भनेका छन्, “तपाईलाई भनिएको छ कि युक्र

अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरी अफगानिस्तानमा सैन्य अभियान चलाउने

काठमाडौँ । अफगानिस्तानमा सैन्य तथा गोप्य अभियानका लागि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोगलाई लिएर एक औपचारिक सम्झौता गरेको खुलेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पाकिस्तानले आतंकवादविरुद्धको अभियान तथा भारतसँगको सम्बन्ध सुधारको बदलामा आफ्नो देशमा हवाई बेस राख्ने गरी अमेरिकासँग सम्झौतामा गर्न रुचि देखाएको हो। यो सम्झौताबारे अमेरिकाले शनिबार सांसदलाई जानकारी गराएको बीबीसले जनाएको छ। […]

भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटायो

३० जेठ, काठमाडौं । भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो । रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको […]