बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत,  रामकुमार अधिकारीले सपथ लिएका हुन्।

सम्बन्धित सामग्री

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् । हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ […]

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...