बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु
नेपालगन्जः बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...
सुर्खेत : कर्णाली प्रदेशमा स्थापना हुनुपर्ने ४ प्रहरी कार्यालय लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका छन्।कर्णालीमा स्थापना भएर सञ्चालनमा आउनुपर्ने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, प्रहरी गण, संघीय प्रहरी कार्यालय र अनुसन्धानका लागि कुकुर शाखा लुम्बिनीको बाँके जिल्लाबाट सञ्चालन हुँदै आएका हुन्।कर्णालीमा स्थापना हुनुपर्ने ४ प्रहरी कार्यालयमध्ये अनुसन्धानका लागि कुकुर शाखा बाँकेको कोहलपुरमा र अन्य ३ कार्यालय नेपालगंजबाट सञ्चालन भइरहेका छन्।सुर्
कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराएको थियो ।
१८ असार, सुर्खेत । कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो …
७ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना नभएको बताएका छन् ।
प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्ने क्रममा …
सुर्खेत। बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउन सकिने सम्भावना रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्न...
नेपालगञ्जः पूर्वमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक ...
बाँके : प्रदेश सभा विशेष समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा सहभागी बाँकेबासीले सवैलाई पायक पर्ने ठाउँमा प्रदेश राजधानी नतोकिए बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने धारणा राखेका छन्।
नेपालगन्जका व्यवसायी मधुसुदन श...
अमेरिकाको फिलाडेल्फिया विश्वविद्यालयबाट ‘नेपाली नगरपालिका : मेयरहरूका समस्या’ शीर्षकमा पीएचडी शोध गरेका धवलशमशेर राणा नेपालगन्ज उपमहानगरपालकाका पिता हुन् । उनी गत वर्ष भएको स्थानीय तह निर्वाचनमा नेपालगन्ज नगरको प्रमुखका रूपमा दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।