बाँके र बर्दियालाई प्रदेश ५ मा गाभ्ने तयारी

सुर्खेत। बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...

सम्बन्धित सामग्री

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु

नेपालगन्जः बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...

महत्वाकांक्षी प्रदेश –५

प्रदेश नम्बर ५ नेपालका अन्य प्रदेशहरुको तुलनामा निकै महत्वाकांक्षी रहेको छ । भौगोलिक, प्राकृतिक, पर्यटकीय, उद्योग व्यवसाय, कृषि र पूर्वाधार विकासको दृष्टिकोणले यो प्रदेश अन्य भन्दा निकै महत्वाकांक्षी देखिएको हो । १० वर्षमा यो प्रदेशले निकै फड्को मार्ने संकेत देखिएको छ । हिमाल, पहाड र तराईको संगमका रुपमा रहेको यो प्रदेशलाई पर्यटन, उद्योग, व्यापार, कृषि, पूर्वाधारलगायतले राम्रो साथ दिएको छ । पश्चिम नवलपरासीदेखि बर्दिया कर्णालीसम्म सीमाना फैलिएको यो प्रदेशमा रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, रोल्पा, बर्दिया र पूर्वी रुकमसहित १२ जिल्ला रहेका छन् ।

प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा

भैरहवा- प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा रहेका पाइएको छ। प्रदेश ५ का बाँके, बर्दिया र कपिलवस्तु जिल्ला औलो रोगको उच्च जोखिममा रहेको सामाजिक विकास मन्त्रालयका स्वाथ्य सूचना अधिकृत...

आठौं राष्ट्रिय खेलकुद : भलिबलमा गण्डकी र प्रदेश ५ को विजयी सुरुआत

५ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ गण्डकी र प्रदेश ५ ले विजयी सुरुआत गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा बिहीबार समूह 'ए' को खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई पराजित …

हक्कीमा पुलिस-आर्मी, प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।  सोमबार भएको खेलमा प्रदेश २ लाई ...

आठौँ राष्ट्रिय प्रतियोगिता : हक्कीमा प्रदेश ५ को लगातार तेस्रो जित

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दै प्रदेश ५ ले तेस्रो पटक जित निकालेको हो।  प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिष गुरुङले ३९ औँ मिनेटमा गोल गरे। दर्लामीले पेनाल्टी क...

प्रदेश ५ स्तरीय जुडो र भारोतोलन प्रतियोगितामा बाँकेको वर्चश्व

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताका लागि सम्पन्न जुडो खेलको पुरुष तथा महिलातर्फ  प्रदेश ५ स्तरीय छनोट खेलमा बाँके प्रथम भएको छ। महिलातर्फ छ वटा तौल समूहमा भएको प्रतियोगितामा बाँकेले पाँच स्वर्ण हात पारेको छ। महिलातर्फको खेलमा बर्दियाले एक स्वर्ण हात पार्‍यो।  प्रतियोगितामा ४८ किलो तौल समूहमा बाँकेकी सोनिया ...

राजधानीभन्दा महोत्सव प्यारो

प्रदेश ५ को राजधानी बाँके नै हुनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनका नेतृत्वकर्ताहरू महोत्सवमै रुमल्लिएका छन्। प्रदेश राजधानी

प्रदेश ५ को राजधानी बाँकेमा राख्न माग

कोहलपुर नगर विकास समितिले बाँके जिल्लामा प्रदेश नम्बर ५ को राजधानी तोक्नका लागि प्रस्ताव गरेको छ । कोहलपुर नगर विकास समितिको अगुवाइमा शुक्रबार

प्रदेश ५ मा राजपा र फोरमको अस्तित्व संकटमा !

१६ मंसिर, काठमाडौं । प्रदेश नम्बर २ मा कांग्रेस र वाम गठबन्धनसँग कडा प्रतिस्पर्धामा रहेको मधेसी गठबन्धनलाई प्रदेश नम्बर ५ मा भने अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । प्रदेश ५ मा प्रतिनिधिसभाका २६ सिट छन्, जसमध्ये मधेसका पाँच जिल्ला बाँके (३), बर्दिया (२), दाङ (३), कपिलबस्तु (३), रुपन्देही (५), नवलपरासी (२) …