उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

काठमाडौं– नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा केहीबेरपछि सुरु हुने बताइएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । आजै साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मतदानमा […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

नयाँ उपराष्ट्रपतिको घोषणा साँझ ६ बजेभित्र

काठमाडौँ – देशले आज तेस्रो उपराष्ट्रपति पाउँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ उपराष्ट्रपति चुन्न मतदान हुन लागेको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी […]