१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने …
१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक …
प्रकाश लिम्ब, तेह्रथुम । पहाडी काखमा, शहरको चहलपहल र आधुनिकताको कोलाहलबाट केही पर रहेको धनकुटा नगरपालिकाको स्याउले सिप्तिङ गाउँ आजकल मौलिक संस्कृति, रैथाने स्वाद र सामुदायिक आत्मीयताको अद्भुत संगमका रूपमा परिचित हुँदै गएको छ । यहाँ सञ्चालनमा रहेको “स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे” केवल बसोबासको सुविधा मात्र नभई, जीवित संस्कृति अनुभव गर्ने स्थलका रूपमा स्थापित […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको बताइन् । ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्। सम्बोधनका क्रममा उनले […]