२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

सम्बन्धित सामग्री

मर्स्याङ्दी नदीमा पानीकाे बहाव बढ्याे, सतर्कता अपनाउन प्रशासनको आग्रह

लमजुङ – मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । यस नदी किनारामा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित ठाउँमा बस्न लमजुङ प्रशासनले अनुरोध गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले यस ठाउँका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र आसपासका शाखा नदीहरूमा समेत वर्षायाममा बाढी आउने र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला...