सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्वीरहरू)

राष्ट्र बैंकको टक्सार विभागले मंगलबार सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बबर महलस्थित टक्सार विभागले असर्फी र सिक्का किन्नेको घुइँचो लागेको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

काठमाडौं,२३ कात्तिक। पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ। काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३हजार थान सिक्का बिक्री गरेकोक हो। राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ।

सुन-चाँदीका सिक्का मोह (तस्वीरहरू)

२० कात्तिक, काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका […]

टक्सार विभागमा सुनको सिक्का किन्नेको घुइँचो (फोटो फिचर)

काठमाडौंस्थित टक्सार विभागमा आज सुन तथा चाँदीका सिक्का किन्नेको घुइँचो लागेको छ । धनतेरसका अवसरमा सुनचाँदीलगायत बहुमूल्यका वस्तु किन्ने परम्परा छ ।

सुन र चाँदीको सिक्का (असर्फी) किन्नेको घुइँचो (फोटोफिचर)

काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।...

राष्ट्र बैंकले बिक्री गर्ने सुन र चाँदीबाट बनेकाे असर्फीको मूल्य कति ?

हरेक वर्षझैँ यस वर्ष पनि नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै धनतेरसका लागि सुन र चाँदीका सिक्का (असर्फी) बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार विभाग बबरमहलमा बिहीबारदेखि बिक्री सुरु गरिएको हो ।

धनतेरसका लागि असर्फी किन्न टक्सार विभागमा सर्वसाधारणको भीड (फोटोफिचर)

३ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड छ । तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु लाइनमा छन् । सुन्धारामा रहेको राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको […]

धनतेरसका लागि राष्ट्र बैंकमा सुन र चाँदीका सिक्का बिक्री (फाेटाे-फिचर)

काठमाडाैँ- धनतेरसका लागि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री सुरु गरेकाे छ। राष्ट्र बैंकले बिहीबारबाट काठमाडौँकाे बबरमहलस्थित टक्सार विभागबाट यी सिक्काको बिक्री सुरु गरेकाे हाे। सुनचाँदीकाे बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ। राष्ट्र बैंकले बबरमहलबाटै सिक्का बनाउँदै आएको छ। कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ। यस पर्वमा […]

धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु (फोटो फिचर)

राष्ट्र बैंकले धनतेरसका अवसरमा आज (बिहीबार)देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ ।

धनतेरसका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने

हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्री सुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।

किन्ने हो सुन र चाँदीको सिक्का ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको […]