किन्ने हो सुन र चाँदीको सिक्का ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको […]

सम्बन्धित सामग्री

टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।...

टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।...

सुनका असर्फी र चाँदीका सिक्का बिक्री [तस्बिरहरू]

नेपाल राष्ट्र बैंकले आउँदो साताको आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्ने सुरु गरेको छ।  तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।   असर्फी र...

गाईको चित्र अंकित चाँदीको सिक्का सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको हो । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले […]

राष्ट्र बैंकले बेच्ने सिक्का र असर्फी कति गुणस्तरीय, बेच्दा भाउ घट्छ कि घट्दैन ?

तिहारका अवसर पारेर नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का, असर्फी र टक्सारहरु धमाधम बिक्री गरिरहेको छ । बबरमहलस्थित बैंकको टक्सार विभागबाट भइरहेको असर्फीको बिक्री आइतबारसम्म जारी रहने छ ।बिहीबारदेखि २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्कासहित १ हजार रुपैयाँ अंकित चाँदीको सिक्का उपलब्ध गराइरहेको बैंकले यसवर्ष १० हजार पिस सिक्का बिक्रीका लागि मौज्दात रहेको जनाएको छ । अघिल्लो वर्ष यस्तो सिक्काको अभावकाबीच बैंकले ४ हजार पिस मात्र बिक्री गरेको थियो । खासगरी तिहारको धनतेरसका दिन तथा लक्ष्मी

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

काठमाडौं : बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको हो।  यो शनिवार धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती हो। सो दिन धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। यस्तै, लक्ष्मी पूजामा पनि नयाँ सिक्का र अर्सफी चढाउने गरिन्छ। त्यसैले महाशाखामा सुन…

सुन र चाँदीको सिक्का (असर्फी) किन्नेको घुइँचो (फोटोफिचर)

काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।...

एनआईबिएल म्युचुअल फण्डमा सहभागी हुँदा चाँदीको सिक्का उपहार

एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले चाँदीको सिक्का उपहार योजना सार्वजनिक गरेको छ ।कम्पनीले धनतेरसको अवसरमा लगानीकर्तालाई एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदीको सिक्का उपहार पाउने अवसर ल्याएको छ । सो योजनाअन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागीबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गर्ने जनाएको […]

सुन र चाँदीको सिक्का वितरण गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवत्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको […]