नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । […]
RajdhaniDaily.com | मोरङ । जहदा गाउँपालिका–२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन– -
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ ।
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो …
काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि लामिछाने र बालेन्द्र शाह एकैठाउँ उभिएका छन् । लामिछाने ९ महिना लामो कारागार बसाइबाट निस्केलगत्तै थालिएको वार्तालाई आइतरबार सबेरै बिहान सार्थक बनाउँदै यी दुईजनाले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमतिक लागि शनिबार दिउँसोभर छलफल चलेको थियो । त्यसपछि सहमतिको आधार तयार पार्न […]
काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो कार्यविधि यही पुस महिनादेखि लागू गरेको हो । नयाँ कार्यविधिले विशेष गरी मह, मौरीजन्य उत्पादन र च्याउ खेतीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिएको छ । यसअन्तर्गत कृषक तथा उद्यमीहरूलाई आधुनिक […]
भारतको तेलंगाना प्रहरीले अभिनेता अल्लु अर्जुनसहित २३ जनालाई भागदौड मच्चाएको आरोप लगाएको छ । नामपल्ली अदालतमा दायर गरिएको १०० पृष्ठको आरोपपत्रमा, व्यवस्थापनको अभावका कारण भागदौड मच्चिएको उल्लेख गरिएको छ ।
गत वर्ष, डिसेम्बर ४, २०२४ मा, …