काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको प्रतिवद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे। उनले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पारे। संयोजक […]
सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएका छन् । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले उक्त दरलाई […]
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेविसका अनुसार सोमबार बिहान करिब ५ बजे म्यान्टुआ नजिक पर्सिमन ड्राइभको ३९०० ब्लकस्थित एक अपार्टमेन्टमा पारिवारिक झगडाको सूचना पाएपछि प्रहरी पुगेको थियो।
भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् ।
काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताउनुभएको छ । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको मान्यतालाई आफूले व्यवहारमा […]