खजुरा– १ बालविवाहमुक्त वडा घोषणा

नेपालगञ्ज – खजुरा गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। आइतबार एक समारोहबीच वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो। वडामा गरिएको सर्वेक्षणअनुसार २० प्रतिशतभन्दा तल अर्थात् खजुरा १ मा १६ दशमलव १२ प्रतिशत बालविवाहको अवस्था रहनुका साथै बालविवाहसम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र […]

सम्बन्धित सामग्री

छिन्नमस्ताको वडा १ बालविवाहमुक्त घोषणा

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको १ नम्बर वडा बालविवाहमुक्त घोषणा भएको छ। बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घोषणापत्र प्रस्तुत गर्दै  वडा नं १ लाई बालविवाहमुक्त वडा घोषणा गरेका हुन्। अध्यक्ष चौधरीले...

जुम्लाको पातारासी–५ बालविवाहमुक्त घोषणा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रम गरेर पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाको पटक पटकको अनुगमन र निरीक्षणपछि वडाभित्र चालू आर्थिक वर्षमा शून्य बालविवाह देखिएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको हो । अशिक्षाले जगडिएको पातारासीमा सिंगो वडा नै बालविवाहमुक्त […] The post जुम्लाको पातारासी–५ बालविवाहमुक्त घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा बालविवाहमुक्त अभियान

जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन् । […]

सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बाल विवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बाल विवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बाल विवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बाल विवाहमुक्त नगर घोषणा गरिएको हो ।यो सप्तरीको मात्र नभइ मधेस प्रदेशकै पहिलो बाल विवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन् । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम

सुरुंगा बालविवाहमुक्त नगरपालिका

सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ । आज एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो । घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका भएको...

लडागडा बालविवाहमुक्त क्षेत्र घोषणा

२० चैत, डोटी । दिपायल सिलगढी नगरपालिकाको वडा नं ८ लडागडा बालविवाह मुक्त वडा घोषणा भएको छ । आइतबार दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एक कार्यक्रमका बीच उक्त वडालाई बालविवाह मुक्त वडा घोषणा गरेकी हुन् । सो अवसरमा नगर प्रमुख मलासीले सुदूरपश्चिमकै पहिलो बालबिवाहमुक्त वडाका रुपमा वडा नं. ८ लाई घोषणा गरिएको बताइन् । […]

नेपालगन्ज बालविवाहमुक्त घोषणा

बाँके । नेपालगन्ज उपमहानगरपालिकालाई सोमबार बालविवाहमुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकामा आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै बालविवाहमुक्त घोषणा गरिएको हो । सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । […]

खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपछि खजुरा गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गरिएको हो ।

बाँकेको खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो। बाँकेमा आठ वटा पालिका रहेका छन्। गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो। गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई […]

नेपालगन्जका ७ वडा बालविवाहमुक्त घोषणा

नेपालगन्ज उपमहानगरपालिकाका थप ७ वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३, ४, ९, ११, १८, २० र २१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।