घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रया

सम्बन्धित सामग्री

हलमा तीन नेपालीसहित पाँच फिल्म रिलिज

काठमाडौं । शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु भिन्न जनरा र कथावस्तुका यी फिल्म रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । नेपाली भाषाका ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् । ‘उपहार […]

फिल्म ‘बाबरी’को रिलिज मिति परिर्वतन

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को रिलिज मिति परिर्वतन भएको छ । आगामी भदौ ३१ गतेलाई रिलिज मिति तोकिएको यो फिल्म दुई साता पछाडि सरेको छ । फिल्म निर्माण टीमले दशैंलाई लक्षित गदै असोज १४ गते फिल्म रिलिज गर्ने भएका छन् । धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर फिल्मको मुख्य भूमिकामा रहेका […]

किन रिलिज भएन शुक्रबार नयाँ नेपाली फिल्म ?

अक्सर नेपाली निर्माता आफ्नो फिल्म रिलिजका लागि तछाड मछाड गर्छन् । राम्रो डेट भयो भने उनीहरु एक अर्काेसँग भिड्न समेत तयार हुन्छन् । एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म भिडाएका थुप्रै उदाहरण पनि छन् ।आज शुक्रबार भने एक पनि नयाँ फिल्म हलमा रिलिज हुन सकेन । रिलिजका लागि फिल्म नभएर वा बन्ने क्रम रोकिएर यसो भएको होइन । रिलिजका थुप्रै फिल्म तयार छन् । अर्काे कुरो फिल्म निर्माण हुने क्रम पनि रोकिएको छैन । तर, यो शुक्रबार किन रिलिज हुन सकेन नेपाली फिल्म ? असार महिना फिल्म व्यवसायको लागि राम्रो नमानिएकोले

फिल्म ‘म’ आगामी जेठमा रिलिज हुने

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ नयाँ बर्षको जेठका लागि रिलिज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग फिल्म जेठमा रिलिज गर्ने सम्झौता गरेका छन् । सुर्वण थापाको निर्देशन रहेको फिल्म निर्माता पुरीले लेखेका हुन् । फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । बिमला हुमागाईं र पदम पुरी समेत निर्माता रहेको फिल्मम

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

मनोज पण्डितको फिल्म 'एक' ‌ओटीटीमा रिलिज

काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'एक' आजबाट रिलिज भएको छ। राजनीतिक ड्रामामा केन्द्रित फिल्म 'एक' आज घटनास्थापनादेखि ओटीटी प्याल्टफर्ममा रिलिज भएको हो। मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्। फिल्म 'एक' गुप्तचर संस्थाको एजेन्टको संघर्षमा आधारित छ। फिल्म 'एक' को मुख्य भूमिकामा विशाल पोखरेल छन्। साथै फिल्ममा…

आलियाका दुई फिल्म एकसाथ रिलिज

आलिया भट्ट, जुनियर एन्टीआर, रामचरण र अजय देवगन अभिनित प्रतीक्षित फिल्म ‘आरआरआर’ को रिलिज मिति सार्वजनिक गरिएको छ । बाहुबली निर्देशक एसएस राजामौलीले बनाएको फिल्म ७ जनवरी २०२२ मा चलचित्र घरमा लाग्ने अभिनेत्री आलिया भट्टले सार्वजनिक गरेकी छन् ।भट्टले सामाजिक सञ्जालमा फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति ७ जनवरी २०२२ उल्लेख गरेकी हुन् । यसअगाडि फिल्म २०२१ मै रिलिज हुने बताइएको थियो ।  तर अहिले भने २०२२ रिलिज मिति सार्वजनिक गरिएको छ । बलिउड र दक्षिण भारतीय फिल्म दुबैको एक्सन

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए ।पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक प्रदर्शनमा आउँन नसकेको फिल्म अहिले डिजिटल रिलिज गर्न लागिएको हो । ‘फिल्म विभिन्न डिजिटल प्लेटफमबाट ल्याउदा पनि लगानी सुरक्षित हुने देखेर रिलिज गर्न लागेको हो’ न

भंसालीको ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने

अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।‘संजयलीला भंसाल