संसद्‍मा रामहरिको ब्यङ्ग- हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई

काठमाडौं– नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हराएको प्रधानमन्त्री भेटिएको बताएका छन् ।  आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर पाएकोमा बधाई दिए ।  उनले भने, ‘सभामुख महोदय, सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटेको हार्दिक बधाई दिन चाहन्छु । अब सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितहरूले न्याय पाउन, […]

सम्बन्धित सामग्री

एमालेलाई लक्षित गर्दै रामहरि खतिवडाको व्यंग्य- प्रधानमन्त्री भेट्नुभएकोमा बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेलाई प्रधानमन्त्री भेटेको भन्दै व्यंग्य गरेका छन्। सत्ता समीकरण फेरिनुअघि एमालेले संसदमा प्रधानमन्त्री हराएको भन्दै चर्को आलोचना गरेको थियो। प्रतिनिधि सभाको बैठकमा बोल्दै अब सरकारलाई जनताले पनि भेट्न पाउनुपर्ने बताए। उनको भनाइ जस्ताको तस्तैः हराएको प्रधानमन्त्री भेट्ने अवसरमा पाउनुभएकामा सबैलाई बधाइ दिन चाहन्छु। अब सरकारलाई जनताले पनि भेटोस्। […]