धान फल्ने खेत वनमाराले ढाक्यो

२९ मंसिर, म्याग्दी । लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् । जिल्लाबाट अधिकांश युवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी […]

सम्बन्धित सामग्री

इलाममा धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

२५ फागुन, इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ,’ उनले भने, ‘प्रतिघरी रु सात सय […]

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

फिक्कल (इलाम)- व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।   'मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ', उनले भने...

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

इलाम । व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए। “मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उनले भने “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट […]

केरा खेतीमा दाङका किसान, भरपर्दो बजारको खोजी

दाङ – राप्ती गाउँपालिका–७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन। छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे। तर, विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने लागेकै थिएन। तर, पहिलो वर्ष त केरामा रोग लाग्यो। फस्टाउन पाएन। परिवारका सदस्य र छिमेकीलाई बल पुग्यो। जेनतेन पहिलो फसलमा सन्तोषजनक भयो। त्यसपछि […]

सकिँदैछ धान फल्ने खेत

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गत वर्ष प्रदेशभरिमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भयो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा प...

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

रामपुर (पाल्पा), ९ जेठ । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद […]

धान फल्ने खेत वनमाराले ढाक्यो

काठमाडौँ,२९ मँसिर । लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् । जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, […]

म्याग्दीमा केराखेती फस्टाउदै, ५ गुणा बढी आम्दानी गर्न कृषक सफल

म्याग्दी । म्याग्दीका ३ वटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी अहिले केरा खेती गरिएको छ । व्यासायिक रुपमा गरिएको केराखेतीबाट साेही गाउँका कृषकले अन्नबालीको तुलनामा ५ गुणा बढी आम्दानी लिन थालेका छन् । कृषकहरुले वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । कृषकहरुले १२ देखि १७ रोपनी खेतमा ६ सय […]

म्याग्दीका तीन गाउँमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । बेनी नगरपालिका २ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा व्यवसायिक रुपमा केरा खेती गरिएको हो । व्यवसायिकरुपमा गरिएको केरा खेतीबाट यी गाउँका कृषकहरुले अन्नबालीको तुलनमा पाँच गुणाबढी आम्दानी गर्दै आउनु भएकाे छ । […]

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।बेनी नगरपालिका&ndas