पहिलो बालमैत्री उपमहानगर बन्ने दौडमा हेटौंडा

हेटौंडा : हेटौंडा उपमहानगर नेपालकै पहिलो बालमैत्री उपमहानगर बन्ने तयारीमा रहेको छ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरलाई अर्को वर्षको मंसिरसम्म बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो। यसअघि मकवानपुरको मनहरी गापाका नेपालकै पहिलो बालमैत्री गापा घोषित भएको थियो।त्यस्तै मकवानपुरगढी गापाका बालमैत्री घोषणा भइसकेको छ तर ती पालिकामा घोषणा भएको एक वर्ष नबित्दै बढ्दो अवस्थामा देखिएको बालश्रम र बालविवाहले बालमैत्रीलाई निरन्तरता दिन चुनौती देखिएको छ। सरोकारवालाहरू स्थानीय तहलाई बालमैत्री घोषणा गर्नभन्दा

सम्बन्धित सामग्री

घोराही बन्यो नेपालकै पहिलो बालमैत्री उपमहानगर

दाङ ।  दाङको घोराही उपमहानगरपालिका नेपालकै पहिलो बालमैत्री उपमहानगरपालिका बनेको छ । बालमैत्रीसम्बन्धी सूचकहरु पूरा गरेपछि घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरिएको हो । बालबालिकाका अधिकार सुरक्षित गर्न घोराही उपमहानगरलाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री उपमहानगर घोषणा गर्ने तयारीका साथ विभिन्न अभियान सञ्चालन गरिएको थियो । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, यातनाजस्ता गलत अभ्यासहरुको अन्त्य गर्दै […]

घोराही बालमैत्री उपमहानगर

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिएको छ । बुधबार विशेष समारोहबीच मुख्यमन्त्री कुलप्रसाद केसीले घोराहीलाई संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गरेका हुन् । घोराहीले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको हो ।

घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।  मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयाे । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो । मुख्यमन्त्री केसील...

मुलुककै पहिलो बालमैत्री उपमहानगर बन्यो घोराही

दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]

घोराही बन्यो मुलुककै पहिलो बालमैत्री उपमहानगर

२३ चैत, दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु […]

घोराही देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा गरिँदै

दाङ-घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । यही चैत २३ गते देशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गर्ने थालिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री नगरपालिका घोषणा गर्ने भएका छन् । यसका लागि सम्पूर्ण तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ । बालमैत्री घोषणाका लागि ५१ वटा सूचक पूरासमेत […]