बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्ने कार्यलाई तीव्र बनाएको छ । केन्द्रीय बैंकले बिहीबार मात्रै वित्तीय प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिचेको छ । राष्ट्र बैंकले ९७ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दै सो रकम खिचेको हो । यसअघि बुधबार मात्रै ४९ […]
१७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् ।
अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
‘अहिले छलफल भइरहेको छ,’ उनले भने । राष्ट्रपति …