प्रचण्डको भारत भ्रमण : आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने

भारत भ्रमणका रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्।प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि

प्रचण्ड र नारायणकाजीबीच खुमलटारमा डेढ घण्टा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्ष प्रचण्डसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ । भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम […]

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

३ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ । उनीहरुबीच करिब एक घण्टा कुराकानी […]

प्रचण्डको भारत भ्रमण : गिर्दो नेपाली कूटनीति

हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु र

‘तालीका गडबड हुनु खासमा अपमान होइन’

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।  ‘उत्तरी […]

प्रचण्डको भारत भ्रमण : यस्तो छ आजको कार्यसूची

काठमाडौँ । भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।  भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए ।  आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल […]

प्रचण्डको भारत भ्रमण : को-कसलाई भेट्‍दैछन् ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्‌भावना आदान–प्रदानका सन्...

‘आकस्मिक’ रुपमा भारत जाँदै प्रचण्ड

३० असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम छ । प्रचण्डको भारत भ्रमण यस्तो बेला हुन लागेको छ, जतिबेला उत्तरी छिमेकी चीनको सत्तारुढ […]

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक  राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।व