प्रचण्डको भारत भ्रमण : यस्तो छ आजको कार्यसूची

काठमाडौँ । भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।  भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए ।  आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड

काठमाडौं, १८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ मा गरेको भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५लाख २७हजार रुपैयाँ खर्च भएको हो। असार २०८०मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ।मन्त्रिपरिषद्को जेठ १५को बैठकले उक्त खर्च स्वीकृत गरेको थियो।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका

काठमाडौँ- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।  शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारती...

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका

काठमाडौँ- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।  शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारती...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कार्यतालिका सार्वजनिक

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख)छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।  प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । […]

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो सातासम्म भइसक्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा बिहीबार प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा उनले यो जानकारी दिएकी हुन्। मन्त्री शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारतलाई दिएकी छन्।उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घ

प्रचण्ड र नारायणकाजीबीच खुमलटारमा डेढ घण्टा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्ष प्रचण्डसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ । भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम […]

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

३ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ । उनीहरुबीच करिब एक घण्टा कुराकानी […]

प्रचण्डको भारत भ्रमण : गिर्दो नेपाली कूटनीति

हालै माओवादी नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी भारत पुगे। उनी सत्तारुढ गठबन्धनको घटकका प्रमुख नेता पनि हुन्।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।अन्तिम समयमा आएर मोदी र प्रचण्डबीच वार्ता भएन। दुईपटक प्रधानमन्त्री भएका प्रचण्ड भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका हुन्।भारतीय अधिकारीसँग सम्बन्ध सुधार्न भनेर भारत पुगेका वेला बरु नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्रीपत्नी आरजु र

प्रचण्डको भारत भ्रमण : आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने

भारत भ्रमणका रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।