कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो फुटेज हेर्दै सर्वोच्चका तीन न्यायाधीश

काठमाडौं,१९ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट गत भदौ ४ गते लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको पूर्ण इजलासमा जारी बहसमा आज विपक्षीका तर्फबाट बहस भइरहेको छ । जसका लागि सरकारी वकिलसहित २० जना भन्दा धेरै […]

सम्बन्धित सामग्री

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ। पक्ष विपक्षमा बराबरी मत खसेको […] The post कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्। कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको  इस्राइल मन्सुरीले घोषणा गरे।

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाडौं हिडेपछि मुख्यमन्त्री थापाले सोमबार लिने भनिएको विश्वासको मतबारे अन्योल भएको थियो । तर कोशीमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच आजै विश्वासको मत लिने निर्णय भएपछि थापाले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव […]

कोशीका मुख्यमन्त्री थापाले एमाले र राप्रपालाई लेखे चिठ्ठी

काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्। कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।

कोशीका मुख्यमन्त्री थापाले एमाले र राप्रपालाई लेखे चिठ्ठी

काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्। कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।

कोशीका मुख्यमन्त्री कार्की विश्वासको मत प्राप्त गर्न असफल

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । शुक्रबार कार्कीले आफूलाई विश्वासको मत छ भनि राखेको प्रस्तावलाई मत विभाजनको आधारमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसमा झिनो मतले उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । ९३ सदस्यीय प्रदेशसभामा शुक्रबारको बैठकमा ८९ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीले विश्वासको मत […]

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

१३ असार, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]

कोशीका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

मोरङ – अल्पमतमा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वानका गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन्। पत्रकारसँग कुरा गर्दै प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले असार १४ गते […]

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्नेमा जोड

विराटनगर : अल्पमतमा परेका मुख्यमन्त्रीले पहिले विश्वासको मत लिनुपर्नेमा कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांदहरूले जोड दिएका छन्।कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन्।नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए। प्रदेशसभामै बजेट ल्याउनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको बाटोमा नजान आग्रह समेत गरे।नेपाली काँग्रेसका