देउवाको ज्योतिषले दिए यस्तो चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाबारे भविष्यवाणी गरेर चर्चामा ल्याएका ज्योतिष सुरेश चन्द्र रिजालले  हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी दिएका छन् ।  नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन् ।  'नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  &#...

सम्बन्धित सामग्री

मोदीले किन दिए पूर्वराजालाई चेतावनी ?

काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।

शीतलहरको चेतावनी

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ । शीतलहर (चिसो सिरेठो) चल्ने...

अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।...

सभामुखलाई एमालेको चेतावनी

नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।

ओलीको देउवालाई चेतावनी

काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए । नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, ‘एमाले […]

प्रधानमन्त्रीले दिए कोरोनाको तेस्रो लहरको चेतावनी !

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । कोरोना नियन्त्रणका लागि खोप नै मुख्य अस्त्र भएको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।