प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने

पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् । अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्र...

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताएका छन् । सत्ता समीकरणमा असन्तुष्ट रहेका नेपालले कालिका खबरको वार्षिकोत्सवलाई सम्बोधन गर्दै यही सरकार अगाडि बढ्ने बताए । उनले भने, ‘अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ ।’ उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा […]

अहिले प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को […]

झापा पुगेर ओलीको कटाक्ष : माधवले वडा सदस्य जित्दैनन्,  प्रचण्ड छट्टू नेता !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।‘माधव नेपालले पार्टी बना

प्रचण्ड र माधव म्याद नाघेको औषधिजस्तै हुन् : प्रभु साह

लहान : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल म्याद सकिएको औषधि जस्तै भएको बताएका छन्।सोमबार सिरहाको गोलबजारमा नेकपा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले माधव नेपाल, प्रचण्ड र नारायणकाजी श्रेष्ठ टेस्टेट नेता भएको र उनीहरुले आन्दोलनलाई अगाडि बढाउँछु भन्नु 'गोरुले दूध दिन्छ भन्नु' एउटै भएको टिप्पणी गरे।प्रचण्डले माओवादीको पहिचान छोडेको, माधव नेपालले एमालेको पहिचान बिगार